दूतावास बन्द रहने सूचना

नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९।६।३१ को सार्वजनिक विदा सम्बन्धी सूचना अनुसार संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मिति २०७९ साल कार्तिक १ गते यस दूतावास बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिएको छ । कुनै अत्यावश्यक सेवाका लागि दूतावासको हटलाइन नम्बर ००२७-७६५०९३९४१ मा सम्पर्क गर्न हुन समेत अनुरोध छ ।