महामहिम राजदूतले पदभार ग्रहण गर्नुभएको सम्बन्धी प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती दक्षिण अफ्रिकाका लागि नेपालका नवनियुक्त राजदूत महामहिम प्रा. कपिल मान श्रेष्ठ आफ्नो कार्यभार सम्हाल्न आज दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया आइपुग्नु भएको छ । महामहिम राजदूतज्यूको कतार एयरलायन्सको उडान QR 1363 बाट पूर्वान्ह 09:2५ बजे दक्षिण अफ्राकाको जोहानेसवर्गस्थित O R Tombo अन्तार्राष्ट्रिय विमानस्थलमा आगमन भएको थियो । उहाँको आगमनका बखत दक्षिण अफ्रिकाको Department of International Relations and Cooperation को

केन्या तथा सेसेल्समा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना

वैदेशिक रोजगार वा अन्य सिलसिलामा गणतन्त्र केन्या र गणतन्त्र सेसेल्समा रहँदै आउनुभएका नेपाली नागरिकहरूको राहदानी सम्बन्धी समस्या समाधान गर्ने तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस दूतावासबाट आगामी २०८१ साल असार 4 (तदनुसार 2024 जुन 18) गते केन्या र 2081 असार 6 र 7 (तदनुसार 2024 जुन 20 र 21) गते सेसेल्समा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ति सेवा

ICC U19 Men’s Cricket World Cup-2024 खेल सम्बन्धी सूचना

आगामी मिति २०८० माघ ५ देखि २९ गते (तदनुसार १९ जनवरी-१२ फ्रेब्रुअरी २०२४) सम्म दक्षिण अफ्रिकामा आयोजना हुने ICC U19 Men’s Cricket World Cup-2024 प्रतियोगितामा भाग लिन यहाँ आएको नेपाली क्रिकेट टोली प्रशिक्षण एवं मैत्रीपूर्ण अभ्यास खेलहरुका लागि हाल प्रिटोरियामा रहनु भएको छ । उक्त रोमाञ्चित खेलहरु देहायमा उल्लिखित मिति, समय र स्थानमा आयोजना हुने भएको हुँदा सो हेर्न सहभागी