ओहोदाप्रमाणपत्र प्रस्तुत समारोह

Government of Nepal

महामहिम राजदूत प्रा. कपिल मान श्रेष्ठले दक्षिण अफ्रिका गणतन्त्रको लागि नेपालको आवासीय राजदूतको रुपमा प्रिटोरियामा आयोजित विशेष समारोहमा दक्षिण अफ्रिकाका राष्ट्रपति महामहिम  मा. सिरिल रामाफोसा समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो।